विकल्प न्युज,बेनी साउन १७ गते । राउन्ड धौलागिरि पदयात्रामा पर्ने सुन्दर झरना । धौलागिरि गाउँपालिका ४ मुदी बगराको तातोपानी कुण्ड नजिक रहेको झरनाले पर्यटक आकर्षीत गर्दछ । पदयात्रामा रहेका विभिन्न झरनाले पदयात्रालाई थप रोमाञ्चीत बनाउछ । तस्विर : ठाकुरप्रसाद आचार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed